इतिहासकै महँगो विवाह

नयाँ दिल्ली । अबुधावीका राजकुमार शेख मोहम्मद बिन जायेद अल नहयान यतिबेला भारतको गणतन्त्र दिवसको मुख्य पाहुना बनेका छन् । उनी गत वर्ष पनि भारत आएका थिए । ९ सन्तानका पिता जायेदले स १९८१ मा सलामा बिन्त हमदानसँग विवाह गरेका थिए । उनीहरुको विवाह इतिहासकै महँगो मानिन्छ । सात दिनसम्म चलेको उक्त विवाह समारोहमा झन्डै … Continue reading इतिहासकै महँगो विवाह